बिहिबार, बैशाख १३, २०८१

वैद्य नेतृत्वको माओवादीले आसन्न उपनिर्वाचन वहिष्कार गर्ने

काठमाडौ भाद्र १३,  क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले आगामी मंसिरमा हुने उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् ।

त्यस्तै उहाँले मुलुकमा दुइ तिहाइको कम्युनिष्ट सरकार भएपनि सरकारको रवैयाको विश्लेषण गर्ने हो भने कुनै पनि कोणबाट वर्तमान सरकारलाइ कम्युनिष्ट सरकार भन्न नसकिने बताउँदै सरकारले समग्रमा सवै कम्युनिष्ट पार्टीको बदनाम गरिरहेको आरोप समेत लगाउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

साथै सरकार पछिल्लो समय दमनकारी बन्दै आएको जिकिर सहित उहाँले विप्लव समूहलाइ दमन गर्ने सरकारको नीतिको कटु आलोचना संगै विप्लवको कार्यदिशा पनि त्यतिकै गलत नै रहेको बताउँनु भएके छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।