बिहिबार, बैशाख ६, २०८१

लागुऔषध ब्राउन सुगरसहित सेनानी पक्राउ

काठमाडौ साउन २६,  नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध ब्राउन सुगरसहित सुनसरीको इटहरीबाट नेपाली सेनाका सेनानी अजित सिंहसहित दुई जनालाई आज पक्राउ गरेका छन् ।

ब्यूरोका अनुसार नेपाली सेनाको पूर्वी पृतनामा कार्यरत सेनानी सिंहसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको र दुवैलाई थप कारवाहीका लागि इटहरीस्थित प्रहरी कार्यालय चलान गरिएको जनाउँदै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्राीत समाचारमा उल्ल्ेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु