शुक्रबार, बैशाख ७, २०८१

राप्रपा (संयुक्त)को केन्द्रीय समिति बैठक भाद्र १९ मा

काठमाडौ भाद्र ७,  राप्रपा (संयुक्त) को केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक भाद्र १९ र २० गते काठमाडौँमा बस्ने भएको छ ।

पार्टी प्रवक्ता सगुनसुन्दर लावतीका अनुसार उृक्त बैठकले मुलुकको समसामयिक घटनाक्रम आसन्न उपनिर्वाचन लगायतका विषयमा महत्वपूर्ण छलफल सहित नितिगत निर्णय गर्ने योजना रहेको बताईएको छ ।

यसैपरिपेक्षमा राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) को एकीकरणपश्चात् सम्पन्न हुन लागेको यो पहिलो केन्द्रीय कार्यसमितिको बैठकलाइ अर्थपूर्ण रहने प्रवक्ता लावतीले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु