शुक्रबार, चैत्र १६, २०८०

मनमैजु मालपोतका कार्यालय सहयोगी भण्डारी र जग्गा कारोवारी केसी पक्राउ

काठमाडौ भाद्र ४,   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय मनमैजु काठमाडौँका कार्यालय सहयोगी कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर केसीलाई रु ३५ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा सेवाग्राहीलाइ भण्डारी र केसीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने कार्यमा सहज बनाइदिने तथा र जग्गा रोक्का राख्न समेत सरलीकृत गरिदिने भन्दै घुस रकम लिएको अभियोगमा मङ्गलबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।