शुक्रबार, बैशाख ७, २०८१

पूर्वस्वीकृति नलिइ अन्तरवार्ता लिँदै गरेको म्यानपावर कम्पनीमा वैरोको छापा

काठमाडौ साउन १८,  वैदेशिक रोजगार विभागले स्वीकृति वेगर विदेश पठाउने भन्दै अन्तरवार्ता लिइरहेको गौशालास्थित क्लासिक ओभरसिज म्यानपावर कम्पनीमा छापा मार्दै अनुगमन टोलीले अन्तरवार्ता स्थगित गर्न म्यानपावरलाई निर्देशन  सहित म्यानपावर सञ्चालकलाई २४ घन्टाभित्र उपस्थित हुन निर्देशन दिएको   छ    ।

पूर्वस्वीकृतिबिना मलेशियाको एउटा कम्पनीमा कामदार पठाउन छनोट गरिरहेको भन्ने सूचनाका आधारमा विभागको अनुगमन टोलीले आज कम्पनीमा छापा मारेको हो । अन्तरवार्ताका लागि करीब १५० युवा म्यानपावर कम्पनी अन्र्तवार्ताका लागि पुगेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु