शनिबार, बैशाख ८, २०८१

नेकपा अध्यक्ष एवम सासंद प्रचण्ड १११ मध्ये एक बैठमा मात्र उपस्थित

काठमाडौ साउन १८ , प्रतिनिधिसभा अन्र्तगत रहेको २६ सदस्यीय समितिको राज्य व्यवस्था तथा सुशासन समितिले बैठकमा उपस्थित हुने सदस्यको मासिक हाजिर विवरण सार्वजनिक गर्ने कार्यको शुरुवात गरेको छ ।

समितिको शुक्रवार बसेको बैठकमा समितिका सभापति शशी श्रेष्ठले मासिक हाजिर विवरणको सवालमा दिनु भएको जानकारी अनुसार समितिको बैठकमा १११ वटा बैठक नेकपाका अध्यक्ष ‘प्रचण्ड केवल एक पटक मात्र हाजिर भएको जनाउँनु भएको छ ।

त्यस्तै उहाँले सासद रेखा शर्मा ९२ बैठकमा , सासंद नवराज सिलवालले ८९ वटा बैठकमा उपस्थित भएको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।