बुधबार, बैशाख १२, २०८१

घुस रकम रु १ लाख ५० सहित सहायक प्रअ र लेखापाल पक्राउ

काठमाडौं भाद्र १२ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालयका चाबहिलका लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरतविक्रम केसीलाई घुसरकम रु १ लाख ५० सहित   पक्राउ गरेको छ ।

विद्यालयमा निर्माण गरिएको क्यान्टिनको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय टङ्गालबाट खटिइएको टोलीले घुस लिदै गरेको अवस्थामा विद्यालयहाताबाटै आयोगले पक्राउ गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।