शुक्रबार, चैत्र १६, २०८०

क्षेत्रिय प्रतिनिधी नेपालीको निधनमा शोक व्यक्त

काठमाडौं साउन २२,  काठमाडौं काँग्रेस क्षेत्र न. ८ का क्षेत्रिय प्रतिनिधी बुद्ध नेपालीको गएराती असामयिक निधन भएको छ । क्षेत्र न. ८ सचिव राजेश श्रेष्ठले क्षेत्रिय प्रतिनिधी नेपालीको निधनप्रति शोक व्यक्त गर्दै जारी गर्नु भएको शोक विज्ञप्तिमा नेपालीको निधनले समिति मर्माहत भएको उल्लेख गर्दै शोक यस घडीमा शोकसन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।