शुक्रबार, चैत्र १६, २०८०

कसले कुन स्वरूपको कृष्ण भक्ति गर्ने ?

काठमाडौं भाद्र ६ , प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वसुदेव र देवकीको ८ औं गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहिआएको छ ।

यसैप्रसंगमा आज हामीले आम्रा पाठक हरुका लागि कसले कुन कुन स्वरूपको कृष्णको भक्ति गर्ने रु बन्धनमा पर्दा कुन स्वरूपका कृष्णको उपाशना गर्ने रु मिथ्याऽऽरोप खेपिरहेका, निर्सन्तान दम्पत्ति, बाल९बच्चा, किसान लगायतले कुन स्वरूपका कृष्णको भक्ति स्तुति गर्ने ? भगवान् श्रीकृष्णको खास सन्देश के हो?  कृष्ण तत्त्वलाई कसरी बोध गर्ने ? भन्ने सवालमा ज्यो दिक गुरुको यो सामाग्री प्रस्तुत गरेको निवेदन गर्दछौं ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।