आइतवार, अशोज ५, २०७६
कला/साहित्य ताजा

वरिष्ठ साहित्यकार दीक्षितको निधन

काठमाडौ साउन ३०, वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी रोगबाट पिडित साहित्यकार दीक्षित पछिल्लो समय निमोनियाको उपचार पछि निवासमा आराम गर्दै गरेको अवस्थामा गएराती बेहोस भएका कारण पुतलीसडकस्थित हिमाल अस्पतालमा उपचारर्थ लग्नेक्रममा चिकित्सकले मृत घोषणा गरेको हो ।

मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार लगायत सम्मानबाट सम्मानीत दीक्षितका ग्यास च्याम्बरको मृत्यु सहित ’ ४६ वटा कृति प्रकाशित रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू