आइतवार, अशोज ५, २०७६
ग्ल्यामर गफ ताजा

युवा स्रष्टा उप्रेतिको पछिल्लो रचना कस्तो होला तिम्रो दिलको बजारमा

काठमाडौं भाद्र ५ , पछिल्लो समय नेपाल गितसंगितको दुनियाँमा नयाँ आयाम एवम् चम्किला नक्षत्रका रुपमा चम्केने प्रयासमा रहेका युवा स्रष्टा गणेश उप्रेतिको पछिल्लो रचना अन्र्तगत कस्तो होला तिम्रो दिलको आँगनीमा टेक्दा वोलको सुमधुर आयाम बजारमा आएको छ ।

प्रस्तुत रचनालाइ सुकोमल आवाजकी धनी गायिका मेलिना राइको आवाज र चर्चित संगीतसंष्टा टिका भण्डारीको संगितलाइ एरेन्जर हरिशरण सायमीले परिष्कृत प्रारुपमा कर्णप्रिय बनाउँनु बनाएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू