आइतवार, अशोज ५, २०७६
ताजा राजनिती

नेकपा सचिवालय बैठक स्थगन

काठमाडौं भाद्र ३ ,  सत्तारुढदल नेकपाको आजको लागि बोलाईएको सचिवालय बैठक गृहकार्य नपुगे भन्दै बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन गरिएको छ ।

यसअघि आज अपराह्न ३ बजे पोलिटब्यूरो गठन, विभिन्न आयोग, निकाय, सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटीलगायतका साङ्गठनिक बाँडफाँटका विषयमा टुङ्गो लगाउने कार्यसूचीउपर नितिगतनिर्णयका लागि पार्टी सचिवालय बैठक बोलाएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू