मङ्लबार, अशोज ७, २०७६
BigTop ताजा

धरपकड नगर्न भन्दै प्रहरीलाइ घुस दिन खोजेको आरोपमा श्रेष्ठ पक्राउ

काठमाडौ भाद्र ६, अवैधरुपमा जुवा खेलाउँदै आर्थिक लाभ लिने मनसायले आवश्यक वातावरण बनाइ दिन र अनावशयक धरपकड नगर्न भन्दै प्रहरीलाइ प्रभावमा पार्न खोज्ने भनपा १ का गङ्गालाल श्रेष्ठलाई रु ४० हजारसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका

आयोगद्दारा जारी विज्ञप्तिमा सूर्यविनायक नगरपालिका–५ सल्लाघारीमा एक घर भाडामा लिई जुवा खेलाउँदै आएको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले छापा मारी जुवा खेल्ने र खेलाउनेलाई पक्राउ गरेसंगै

श्रेष्ठले प्रहरीलाई रु ४० हजार घुस दिदै घरपकड नगर्न भन्दै गर्दा महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको जनाएको छ ।

यसैवीच जग्गाको रजिष्टे«शन पास गर्न नियमानुसार आवश्यक सबै कागजात प्रमाणसहित पेश गर्दा पनि सेवाग्राहीसँग घुस लिएको अभियोगमा आयोगले मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवरलाई रु ५९ हजार घुससहित पक्राउ गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू