शुक्रबार, चैत्र १६, २०८०

उपत्यका सहित देशको अधिकांश भू भागमा भारी एवम अविरल वर्षाको सम्भावना

काठमाडौ असार २५, मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको जनाएको छ । अविरल वर्षाका कारण देशको पश्चिमी लगायतका विभिन्न भागमा बाढीको आक्रान्त बढेको जनाएको छ ।

त्यस्तै महाशाखाले आज काठमाडौं उपत्यकामा पनि विहान देखि पानी परिरहेको जनाउँदै साँझ देशका अधिकांश भू भागमा भारी वर्षाको सम्भावना रहेको र यसबाट बाढीपहिरो जान सक्ने हुँदा सतर्कता अपनाउन समेत महाशाखाले  आग्रह गरेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।