- अनुप प्रधान
काठमाडौं साउन ६ आगामी जुलाई २६ देखि २९ गतेसम्म चीनको हर्विन सिटीमा सम्पन्न हुँने हुने ५३ औं एशियन वडिविल्डिङ च्याम्पियनसीप प्रतियोगिताका लागि नेपालका दुई जना खेलाडीले स्पर्धा गर्ने भएको छ । नेप्लिज फेडेरेशन अफ वडिविल्डिङ एण्ड फिटनेश (NFBF) का अनुसार प्रस्तुत च्याम्पियनसीप तथा वार्षिक कंग्रेसमा भाग लिन नेपालबाट खेलाडीद्दय रामहरि खनाल र राम बहादुर दाहालले प्रतिष्पर्धा गर्ने बताईएको छ ।
त्यस्तै टोलीमा संघका महासचिव अजय वज्राचार्य तथा पूर्व अध्यक्ष शिवलाल श्रेष्ठ अफिसियल रहनु भएको जानकारी दिदै आज एक कार्यक्रमकावीच उहाँहरुलाइ सफलताको शुभकामना सहित राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले विदाइ गर्नु भएको हो ।
साथै वार्षिक कंग्रेसमा नेप्लिज फेडेरेशन अफ वडिविल्डिङ एण्ड फिटनेशको तर्फबाट ५४ औं एशियन वडिविल्डिङ च्याम्पियनसीप नेपालमा आयोजना गर्ने प्रस्ताव राख्ने तयारी रहेको बताईएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- महानगर प्रमुख शाक्यको प्रतिवद्धता-साइकलमैत्री सिटी, पैदल यात्रीको सुरक्षासंगै पार्किङ् व्यवस्थापन
- तातोपानीका प्रमुख भन्सार अधिकृत बस्नेत विरुद्ध मुद्दा दायर
- बौद्धनाथ क्षेत्रलाइ पनि सहयोगापेक्षी सडक मानवमुक्त बनाइने
- नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक सहितको नक्शा तत्काल सार्वजनिक गर्न सरकारलाई निर्देशन
- चिसो बढ्यो ,पश्चिमी न्यून चापीय वायुको प्रभाव शनिबारसम्म सक्रिय रहने
- वर्गिकरण नतिजाविरुद्ध पत्रकार आन्दोलित : काउन्सिलका अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी
- जनचाहना अनुरुपको कार्य सम्पादनमा किञ्चित पनि विचलित नहुने महानगर प्रमुख शाक्यको प्रतिवद्धता
- पोखरा प्रिमियर लिगका विजेतालाई रु २७ लाख पुरस्कार
- ४.८ म्याग्निच्यूडको धक्का महसुस
- काँग्रेस बैठकमा ४१ केन्द्रीय विभाग गठनको प्रस्ताव ,पौडेल, सिटौला र सिंहद्वारा बैठक बहिस्कार
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- सांसद विकास कोषको नाममा सन्चालित सम्पूर्ण कार्यक्रमहरु रद्द
- सर्वोच्चको पछिल्लो आदेश: आसन्न निर्वाचनको मितिमाथि अनेकन चर्चा र बहस
- चिकित्सा शिक्षा अध्यादेश जारी
- उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने
- आइतबार पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनको लागि मनोनयन दर्ता
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान