शनिबार, बैशाख ८, २०८१

वेग्रुप नेपालको बृहत सरसफाई कार्यक्रम १६५ औ हप्तामा

काठमाडौं असार ९, नारायणगढको देवघाट स्थित दाह संस्कार स्थल र त्यसको वरिपरि बृहत सरसफाई गरिएको छ ।

१६५ औ हप्तादेखि निरन्तर वेग्रुप नेपालको अगुवाइमा हप्ताकोे एकदिन एकछिन समाजकोे लागि भन्ने मुल नारा सहित हुँदै आएको सरसफाई कार्यक्रममा भरतपुर महानगरपालिकाको उपप्रमुख प्रमुख प्रशासकिय अधिकृत सहितका जनप्रधिनीधी , सुइरो कार्यक्रम , स्थानीय लगायतको उत्साहजनक सहभागिता रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।