बिहिबार, चैत्र १५, २०८०

उदघोषण तालिमका प्रशिक्षार्थीलाइ प्रमाणपत्र

काठमाडौं जेठ २२,  कामपा वडा नं १५,स्थित स्वयम्भू ब्याङ्कवेट र निपुहिटी ग्वसास् खलको संयुक्त आयोजनामा सञ्चालित उदघोषण तथा ब्यक्तित्व बिकास तालिमका प्रशीक्षार्थीलाइ आज समापन सत्रको क्रममा संघीय संसद सदस्य जीवन राम श्रेष्ठज्युको प्रमुख आतिथ्यता एवम काठमाडौं महानगरका प्रवक्ता एवं १५ वडाका वडा अध्यक्ष ईश्वरमान डंगोलको विशेष आतिथ्यता प्रमाण पत्र वितरण गरिएको छ ।प्रशिक्षक नरेश मल्लले प्रशिक्षर्थीलाइ प्रशिक्षण दिनु भएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।