शुक्रबार, कार्तिक २९, २०७६
ताजा फोटो फिचर मोफसल

वेग्रुप नेपालको बृहत सरसफाई कार्यक्रम १६५ औ हप्तामा

काठमाडौं असार ९, नारायणगढको देवघाट स्थित दाह संस्कार स्थल र त्यसको वरिपरि बृहत सरसफाई गरिएको छ ।

१६५ औ हप्तादेखि निरन्तर वेग्रुप नेपालको अगुवाइमा हप्ताकोे एकदिन एकछिन समाजकोे लागि भन्ने मुल नारा सहित हुँदै आएको सरसफाई कार्यक्रममा भरतपुर महानगरपालिकाको उपप्रमुख प्रमुख प्रशासकिय अधिकृत सहितका जनप्रधिनीधी , सुइरो कार्यक्रम , स्थानीय लगायतको उत्साहजनक सहभागिता रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू