शुक्रबार, कार्तिक २९, २०७६
ताजा विश्व

इन्डोनेसियामा ७ ३ रेक्टरको भूकम्प

समाचार एजेन्सी /असार ९,   इन्डोनेसियाको पूर्वी भेगमा सोमबार ७।३ रेक्टरको शक्तिशाली महाभूकम्प गएको समाचार एजेन्सीले जनाएको छ ।

यद्यपी महाभूकम्पका कारण भएको जनधनको क्षतिको विवरण भने  प्राप्त हुन बाँकी रहेको सम्वद्ध अधिकारीहरुलाइ उदृत गर्दै इन्डोनेसियाको आम्बोन द्वीपको दक्षिणमा भूकम्पको प्रमुख केन्द्रविन्दु रहेको जनाएको छ । ।

त्यस्तै भूकम्पीय दृष्टिबाट इन्डोनेसिया निकै जोखिममा रहेको छ । यहाँ बर्सेनि ठुल्ठूला भूकम्प जाने र जनधनको ठूलो क्षति हुने गरेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू