शुक्रबार, चैत्र १६, २०८०

सनराइज र सूर्या लाइफ वीच बैंकास्योरेन्स सम्झौता

ललितपुर  बैशाख २६,  सन्राइज बैंक लिमिटेड र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेल हस्ताक्षर गर्नुभएको बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा प्रस्तुत सम्झौतासंगै सन्राइज बैंकका देशभरीका शाखाबाट सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

तपाईं फे���बुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।