बिहिबार, बैशाख १३, २०८१

सनराइजको गठ्ठाघर चारदोबाटोमा नयाँ शाखा विस्तार

काठमाडौं जेठ ९,  आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा भक्तपुर .स्थित गठ्ठाघरको चारदोबाटोमा पनि बैकले आफ्नो पछिल्लो शाखा संचालनमा ल्याएको छ ।

बुधबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैकका संचालक दिपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत श्रीमती आशा राणा अधिकारीले संयुक्तरुपमा   शाखाको उद्घाटन गर्नुभएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।