शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ नवौँ राष्ट्रिय ललितकला प्रदर्शनी

काठमाडौ जेठ २, आजबाट नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित आगामी ३ सातासम्म जारी नवौँ राष्ट्रिय ललितकला प्रदर्शनीको आज एक कार्यक्रमकावीच उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले शुभारम्भ गर्नु भएको छ । प्रदर्शनीमा ४५३ वटा विभिन्न विधाका कलाकृतिको प्रदर्शनी गरिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।