मङ्लबार, बैशाख ११, २०८१

बालुवाटारको जग्गा प्रकरणमा जोडिएका जोसुकै भएपनि कारवाही हुन्छ: मन्त्री बाँस्कोटा

काठमाडौं बैशाख १९,  सञ्चार मन्त्री गोकुल बाँस्कोटाले गत १७ गते बसेको मन्त्री परिषद बैठकको ९ बुँदे निर्णय सार्वजनिक गर्दै बालुवाटारको जग्गा प्रकरणमा जोडिएका जोसुकै भएपनि सरकारले कुनै पनि हालतलमा कारवाही गर्ने बताएको छ ।

त्यस्तै मन्त्री बाँस्कोटाले प्रस्तुत प्रकरणमा विष्णु पौडेल, शेरबहादुर देउवा वा सुवर्ण शमशेरको होइन। प्रमाण भेटिए कारबाही हुन्छ यसमा निश्चिन्त हुन आग्रह गरेका छन । साथै उहाँले सरकारले छानबिन समिति बनाएर काम गर्दै गरेको अवस्थामा अनाव सनाव आरोप सहित सरकारको खेदो खन्ने प्रवृति आफैमा राम्रो नभएको जनाउ दिदै सरकारी सम्पत्ति रक्षा गर्ने सरकारको दायित्व भएको बताउँनु भएको छ ।

यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णय

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।