बिहिबार, बैशाख १३, २०८१

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

काठमाडौ जेठ १, प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडियाको साताव्यापी औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कंदै हुनुहुन्छ । प्रधानमन्त्री ओली अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको बताईएको छ ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ गत वैशाख २६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।