शनिबार, बैशाख ८, २०८१

नेपाल प्रहरीका ४५ जना प्रहरी उपरीक्षकको सरुवा, को काँहा ?

काठमाडौं जेठ १२ , नेपाल प्रहरीका ४५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । सरुवा सूचिअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो इन्टेलिजेन्स महाशाखाका उमा प्रसाद चतर वेदीलाइ जिप्रका सिराह पठाईएको छ भने उहाँका  ठाउँमा आभुषण तिम्सिनालाइ ल्याईएको छ ।

त्यस्तैगरि भक्तपुरका हिमालय कुमार श्रेष्ठलाइ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विधालयमा सरुवा गरिएको छ भने उहाँको स्थनमा सविन प्रधानलाइ जिम्मेवारी दिईएको छ ।  त्यस्तैगरि सोमेन्द्रसिंह राठौरलाइ पर्सामा , दानबहादुर मल्ललाइ चितवनमा सरुवा गरिएको छ ।

यस्तो छ ४५ जना प्रहरी उपरीक्षक सरुवा सूची

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।