शनिबार, बैशाख ८, २०८१

चा–चार ग्रहको राशि परिवर्तन , यस्तो छ परिवर्तित ग्रहगोचर फल

काठमाडौं बैशाख २५ , यतिबेला आकाशमा एक हप्ताको समयमा चार वटा ग्रहले राशि परिवर्तन गर्दै छन् । परिवर्तित ग्रहगोचरले देशको स्थिति र विश्वव्यापि अवस्थामा साथै कुन कुन राशिका व्यक्तिलाई कस्तो फल अथवा असर वा प्रभाव गर्छ भन्ने विषयमा यस्तो छ ज्यो. दीपकराज राज जोशीको ज्योतिषीय विश्लेषण ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।