काठमाडौ जेठ ६, संघीय संसदका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार मन्त्रालयस्तरीय समन्वय समिति गठन गर्दै विभिन्न मन्त्रालयमा संयोजक तोक्दै जिम्मेवारी समेत समेत बाँड फाँड गरेको छ । प्राप्त जानकारी अनुसार सभापित देउवाले तोक्नु भएको मन्त्रालयको संयोजकमा क्रमस ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा ज्ञानेन्द्र बहादुर कार्की, संयोजक,सत्यनारायण खनाल, ज्ञानकुमारी छन्त्याल
परराष्ट्र मन्त्रालयमा डा. नारायण खड्का, संयोजक,डा .अमेरश कुमार सिंह, दिव्यमणी राजभण्डारी
अर्थ मन्त्रालयमा डा. मिनेन्द्र रिजाल, संयोजक, मीना पाण्डे, विनोद कुमार चौधरी
गृह मन्त्रालयमा दिलेन्द्रप्रसाद वडू , संयोजक, रमेशजंग रायमाझी, महेन्द्र कुमारी लिम्बु
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बहादुर सिंह लामा, संयोजक,सूर्यबहादुर केसी, विमला नेपाली
रक्षा मन्त्रालयमा भिसेनदास प्रधान, संयोजक,अभिषेक प्रताप शाह
शहरी विकास मन्त्रालयमा उमाकान्त चौधरी, संयोजक,मीनाक्षी झा, रामबहादुर विष्ट
युवा तथा खेलकूद मन्त्रालयमा किशोर सिंह राठौर, संयोजक,रंगमति शाही,दुर्गा प्रसाद उपाध्याय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मीनबहादुर विश्वकर्मा, संयोजक,विन्दा देवी आले राना,कर्मा घले
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गगन थापा, संयोजक,उमेश श्रेष्ठ,नमिता कुमारी चौधरी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतहर कमाल मुसलमान, संयोजक,तेजुलाल चौधरी,धन कुमारी खतिवडा
कृषि तथा पशुपंक्षी मन्त्रालयमा पद्म नारायण चौधरी, संयोजक,अनिता देवकोटा,सरवत आरा खानम हलुवाइनी
खानेपानी मन्त्रालयमा सुजाता परियार, संयोजक,मिना सुब्बा,नागेन्द्र कुमार राय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पार्वता डिसी चौधरी, संयोजक,सीताराम महतो,मोहन आचार्य
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा देवेन्द्रराज कण्डेल, संयोजक,प्रकाश स्नेही रसाइली,प्रमिला राई
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा डा. डिला संग्रौला पन्त, संयोजक,प्रकाश पन्थ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा लक्ष्मी परियार , संयोजक,प्रमोद कुमार यादव,स्मृति नारायण चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उमा रेग्मी , संयोजक,लालकाजी गुरुङ्ग,हिरा गुरुङ्ग
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सञ्जय कुमार गौतम, संयोजक,जीप छिरिङ लामा,देवप्रसाद तिमिल्सिना
वन तथा वातावरण मन्त्रालयमा राजेन्द्र कुमार केसी, संयोजक,मुक्ता कुमारी यादव
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा राधेश्याम अधिकारी, संयोजक रहनु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- दुर्गा प्रसाईंको हतियार अनुमति प्रकरणको छानबिन गर्न समिति गठन
- पत्रकारको साझा संस्था पत्रकार महासंघ स्थापनाको ६९औं वर्षमा
- संस्थागत विद्यालयको नाममा नेपालीपन झल्कने गरी राख्न महानगरको निर्देशन
- प्रदेश र स्थानीय तहको वित्तीय अनुदान स्वीकृत गर्ने सरकारको निर्णय
- उपनिर्वाचन: इलाम–२ मा लिम्बू रास्वपाको उम्मेदवार घोषित
- बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार विस्तार
- किसान विरोधी भूमि बैक कार्यक्रम अविलम्ब खारेज गर्न माग
- दूरसञ्चार प्राधिकरणका अध्यक्षद्वय सहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री
- स्वास्थ्यमन्त्री यादवलाई रास्वपाले ध्यानाकर्षण सहित बुझायो २६ बुँदे सुझाव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान