शुक्रबार, चैत्र १६, २०८०

औषधि उत्पादक कम्पनी एसियन फर्मास्युटिकल्स प्रालिमा भिषण आगलागी

काठमाडौं जेठ ६ , रुपन्देहीस्थित औषधि उद्योग एसियन फर्मास्युटिकल्स प्रालिमा भिषण आगलागी भएको जानकारी प्राप्त भएको छ। साथै आगलागीनियन्त्रणमा  लिने प्रयास यो समाचार तयार पार्दा सम्म हुँदै गरेको र आगालागी नियन्त्रणमा आइनसकेको बताईएको छ ।

आगलागीका कारण उद्योगमा उत्पादन भएका र बजारमा पठाउँने तयारीमा रहेको ठूलो परिणाममा औषधि जलेर नष्ट भएको स्थानीय प्रहरीलाइलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तर आगलागीका कारण केकती क्षति भएको सोका विवरण भने  यकिन नभएपनि करिव ५० करोडजतिको क्षति भइसकेको अनुमान सहित के-कति कारण बाट आगलागी भएको हो सोका कारण खुल्न बाँकी  रहेको समाचारमा उल्लेख गरिएको  छ । विस्तृत विवरण आउँनबाँकी रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।