मङ्लबार, बैशाख ४, २०८१

आज मेघगर्जनसहित वर्षा तथा हावाहुरीको सम्भावना : पूर्वानुमान महाशाखा

काठमाडौं वैशाख ३०, मौसम पूर्वानुमान महाशाखाले आज देशको अधिकांश स्थानको मौसम  बदलीमय   हुने जनाएको  छ ।

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही   देशको पूर्वी, मध्य र पश्चिमी भेगका केही स्थानमा मेघगर्जनसहित वर्षा तथा हावाहुरी चल्ने सम्भावना रहेको  जनाएको हो ।

पश्चिमी क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्र र स्थानीय वायुको प्रभावले सोमबार राति र मंगलबार देशभर आंशिकदेखि सामान्य बदली सहित मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिम पहाडी भूभाग तथा मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना औल्याएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।