शुक्रबार, बैशाख ७, २०८१

अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख नक्कली भारतीय रुपैयाँ सहित छ जना पक्राउ

काठमाडौ जेठ १०, नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करोडौ नक्कली भारतीय रुपैयाँ सहित यूनुसमिया अन्सारीसहित दुई नेपाली र तीन पाकिस्तानी सहित छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

विमानस्थलाको अराइभल एरियामा पाकिस्तानबाट कतार हुँदै नेपाल भित्रिएको  फ्लाइट न को दोहा काठमाडौंको उडानमा  लगेज भित्र लकाए छिपाइ ल्याएको अवस्थामा   २ हजार दरकार  नक्कली भारतीय रुपैया  ७ करोड  ६७ लाख ९४ हजार सहित   आज बिहान उनिहरुलाइ पक्राउ परेको जानकारी दिदै पक्राउ पर्नेमा अन्सारी सहित सोपल खान र सुजन रानाभाट तथा पाकिस्तानी नागरिक ४९ वर्षिय मोहम्मद अख्तर पासपोर्ट न A4 1354494  , ६७ वर्षिय नासिर उद्दिन पासपोर्ट न .Cn 1822032  र ३९ वर्षिय नाजीया अनुवर  पासपोर्ट न.  AR 2406432 रहेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिएको छ ।

त्यस्तै ललितपुर बस्ने यूनुस अन्सारी, रौतहतका सुपलखान सूर्य विनायक नगरपालिकाका सुदन रानाभाट लाइभने रकम लिन लिनजोक्रममा पक्राउ गरेको जानकारी दिएका छन ।  त्यस्तै प्रहरीका अनुसार ठूलो परिमाणमा नक्कली रुपैयाँ रहेकाले घटनाका बारेमा अनुसन्धान भइरहेको बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930