आइतवार, अशोज ५, २०७६
ताजा मोफसल

स्वतन्त्र पत्रकार संघ नेपालको झापा शाखा गठन

बिर्तामोड, बैशाख २७ ,  झापामा स्वतन्त्र पत्रकार संघको स्थापना गरिएको छ । बिर्तामोडमा भएको स्वतन्त्र पत्रकारहरुको भेलाले रत्नबहादुर बस्नेतको अध्यक्षतामा स्वतन्त्र पत्रकार संघ नेपालको झापा शाखा गठन गरेको हो ।

नवगठित समितिकोे उपाध्यक्षमा पुष्पा लिम्बू, सचिवमा नरेन्द्र ढकाल, कोषाध्यक्षमा केशवप्रसाद अधिकारी रहेका छन् । त्यसैगरी समितिको सदस्यहरुमा सुनिरा मैनाली, चन्द्र बस्नेत र आयुष निरौला रहेका छन् ।

त्यस्तै संघको राष्ट्रिय पार्षद्मा केशव भट्टराई र प्रदेश पार्षद्मा तीर्थ तिम्सिनालाई चयन गरिएको छ । कार्यक्रममा संघका केन्द्रिय प्रतिनिधि शालिकग्राम पाण्डे र स्वतन्त्र पत्रकार संघ सुनसरी शाखा अध्यक्ष खगेन्द्र कार्कीले नवगठित समितिका पदाधिकारीहरुलाई बधाइ तथा शुभकामना दिएका थिए । संघको झापासँगै २६ वटा शाखा विस्तार भइसकेको   छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू