मङ्लबार, बैशाख ४, २०८१

२ सय पन्ध्र सहसचिवको पदस्थापन : मन्त्रालय

काठमाडौ फागुन २१, कर्मचारी समायोजन अध्यादेश–२०७५’  अनुरुप  तीनै तहमा समायोजन र पदस्थापन गर्ने क्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका ६६२ मध्ये २१५ सहसचिवको पदस्थापन गरेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार अझै ४४७ सहसचिवको पदस्थापन बाँकी रहेको जनाउ दिदै पदस्थापना भएकामध्ये १८६ जना सङ्घ, २६ जना प्रदेश र ३ जनालाइ स्थानीय तहमा पदस्थापना गरिएको जानकारी दिनु भएको हो ।

नेपाल सरकारका ८७ हजार कर्मचारीमध्ये झण्डै ७७ हजारले समायोजन रोजेका छन् । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजनको तयारी गरेको मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728