बुधबार, बैशाख १२, २०८१

विश्व मिर्गौला दिवसको अवसरमा प्रभातफेरी (फोटो फिचर)

काठमाडौं फागुन ३० , विश्व मिर्गौला दिवसको अवसरमा आज विहान राजधानीमा किड्नी फाउन्डेसनद्दारा सबैको लागि स्वस्थ्य मिर्गौला’ भन्ने मुल नारासहित आयोजित प्रभातफेरी ।

प्रस्तुत प्रभातफेरी  दरबारमार्गबाट दरबारमार्गबाट सुरु भई कमलादी, पुतलीसडक, पद्मोदय घुम्ती हुँदै भृकुटीमण्डपमा पुगेर समापन गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।