बिहिबार, चैत्र १५, २०८०

पूर्व राजा शाह आगामी साता तराइ भ्रमण जाने

काठमाडौं फागुन १७, पूर्व राजा ज्ञानेन्द्र शाहले आगामी साता मुलुकको तराइस्थित विभिन्न जिल्लाको भ्रममणमा जानु हुने भएको छ ।

पूर्व राजा शाहले तराइ भ्रमणको क्रममा घनुषा, सर्लाही, उदयपुर र सप्तरीको भ्रमण सहित त्यहाँस्थित विभिन्न तह र तप्काका उच्चस्तरका राजनेता देखि सर्वसाधारणहरुसंग भेटघाट एवम छलफल समेत गर्नु हुँने उहाँका सचिव फणिराज पाठक द्दारा जारी सूचनामा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।