शुक्रबार, बैशाख ७, २०८१

अव राजधानीको सडक सफाइ यान्त्रिक कुचोबाट

काठमाडौ चैत ६, धुलो धुँवाबाट लामो समय यता पिडित बन्दै आइरहेको महानगरवासीको समस्यालाइ दृष्टिगत गर्दै काठमाडौँ महानगरपालिकाले आगामी शुक्रबारदेखि नयाँ ब्रुमर मार्फत सडक सफा गर्ने भएको छ ।

काठमाडौंको सडक सफाइकालागि इटलीबाट रु १० करोड ८० लाखमा मुल्यमा खरिद गरिएको ५ वटा बु्रमर काठमाडौँ ल्याइपुर्याइएको हो । त्यस्तै बु्रमरको परिक्षण प्रयोग अन्र्तगत राजधानीको रत्नपार्क र आसपासका क्षेत्रको सफा गर्ने तयारी रहेको कामपाले जनाएको छ ।

कामपा प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार सअघि मुलुकमा विशिष्ट व्यक्तिको आवतजावतको समयमा सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गर्दै आएको अवस्थाकावीच यसपटक कामपा स्वयमले बु्रमर खरिद गरको हो । पछिल्लो समय महानगरमा हुँदै आएको निर्माणकार्य तथा सडक विस्तारका कारण बढ्दो धूलोको सफाइ गन ब्रुमर प्रभावकारी हुने विश्वास प्रवक्ता डङ्गोलको रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728