शुक्रबार, बैशाख ७, २०८१

वीर अस्पतालको निर्माणाधीन भवनको अस्थायी ‘लिफ्ट’ चुडिँदा दुई को मृत्यु

काठमाडौ फागुन १०,  
वीर अस्पतालको निर्माणाधीन नया भवनमा प्रयोग गरिएको अस्थायी ‘लिफ्ट’ चुडिँदा भवन निर्माणमा खटिइएका दुई कामदारको बिहीबार साँझ मृत्यु भएको छ भने थप एककामदार घाइते भएको छ ।

भवन निमांणको प्रयोजनार्थ निर्माण सामग्री ‘अनलोड’ गर्नेक्रममा लिफ्टको तार चुँडिदा दुर्घटना भएको जनाउँदै निर्माण सामग्री रहेको लिफ्टको डब्बासँगै चौथो तलाबाट खसेका नवीनको उपचारका लागि ट्रमा सेन्टर लैजाने तयारी गर्दागर्दै र भूमिकुमारको उपचारकाक्रममा मृत्यु भएको र
मृत्यु हुनेमा सप्तरीका वर्षीय भूमिकुमार चौधरी र सप्तरीकै मदनपुरका २५ वर्षीय नवीन चौधरी रहेको प्रहरीबाट प्राप्त जानकारीमा उल्लेख गरिएकोछ ।
प्रहरीका अनुसार घाइते कामदार सचितानन्द चौधरीको गम्भीर अवस्थामा ट्रमा सेन्टरमा उपचार भइरहेको जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031