लायन्स डिस्ट्रिक गभर्नर सेकेण्ड एडभाइजरी मिटिङ सम्पन्न
काठमाडौ माघ २१, शनिवार राजधानीमा लायन्स क्लब ईन्टरनेशनल, ३२५, ए–२ को डिष्ट्रिक गभर्नर सेकेण्ड एडभाइजरी कमिटी मिटिङ एण्ड फेलोसीप कार्यक्रम सम्पन्न भएको छ । मिटिङमा लायन्स क्लब अफ काठमाडौं फेलोसीप, लायन्स क्लब अफ रामेछाप लिखु, लायन्स क्लब अफ काठमाडौं जागृति, लायन्स क्लब अफ नेपाल जर्नालिस्ट र लायन्स क्लब अफ हिमालय एक्सिलेशन लगायतका क्लव अध्यक्षले आ–आफ्नो क्लबको तर्फबाट सम्पादन भएको गतिविधि भावी योजनाको प्रतिवेदन पेश गर्नु भएको थियो ।
त्यसक्रममा लायन्स क्लब अफ नेपाल जर्नालिष्टका अध्यक्ष लायन योगेन्द्र प्रताप शाहीले लायन्स क्लबलाइ सञ्चारमत्री बनाउँन आवश्यक रहेको जनाउ दिदै सो सम्बन्धमा पाँचबुँदे महत्वपूर्ण सुझाव सहितको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै प्रस्तुत सुझाव आफैमा महत्वपूर्ण भएको जिकिर सहित मल्टिपल, डिष्ट्रिक लगायतका जिम्मेवार पदाधिकारीले यसवीचमा विद्यमान कमी कमजोरीको पहिचान गर्दै क्लबलाइ सञ्चारमैत्री बनाउन आवश्यक खाका बनाउने व्यवस्था मिलाउँनु पर्नेमा जोड दिनु भएको थियो ।
त्यस्तै मल्टिपल जिएमटी कोअर्डिनेटर लायन शम्भू घिमिरेले आगामी फागुन ७ र ८ गते लायन्स क्लबकी अन्र्तराष्ट्रिय प्रेसिडेन्टको प्रमुख आतिथ्यमा नया दिल्लीमा आयोजना हुने जिएमटी एरिया फोरमको बैठकमा नेपालबाट पीआईडि लायन संजय खेतान, जिएमटी एरिया लिडर लायन खगेन्द्र सिटौला, मल्टिपल जिएमटी कोआर्डिनेटर लायन शम्भू घिमिरे प्रस्तुत बैठकमा प्रतिनिधीत्व गर्ने जानकारी दिनु भएको उक्त बैठकमा क्याबीनेट सेक्रेटरी लायन दिपक प्रजापतिले फागुनको ११ गते तेस्रो क्याबीनेट बैठक आव्हान गरिएको जानकारी दिदै बैठकमा सहभागी हुन आग्रह गर्नुभएको छ । त्यस्तैगरि लायन उत्तमकुमार झाले आगामी फागुन १८ गते आयोजना हुने लायन्स उत्सवको जानकारी दिनुभएको थियो ।
जेष्ठ नागरिक सिटिजनसिप चिफ लायन धनराज भडेलले नेपालको लागि जापान सरकारबाट सहयोग ल्याउन भूकिा निवाृह गर्ने पूर्व सात जना राजदूतहरुलाई २०१९ मार्चको २३ तारिखमा सम्मान गर्न कार्यक्रम रहेको मिटिङमा जानकारी दिनुभएको थियो ।
जोन चियर पर्सन लायन भरत प्रशाइको अध्यक्षतामा सम्पन्न उक्त मिटिङमा मल्टिपल चिएर पर्सन लायन डिआर खनाल, मल्टिपल जिएमटी कोआर्डिनेटर शम्भू प्रसाद घिमिरे फस्ट भीडिजी लायन शोभा जोशी, सेकेण्ड भीडिजी लायन शुशीला मल्ल, पिएमसिसि लायन कयामुद्दिन, डिष्ट्रिक जिएमटी कोआर्डिनेटर पीडिजी लायन मधुकरकुमार उपाध्याय, डिस्ट्रिक चिफ लायन राजेन्द्र गीरी, टे«जरार लायन विधान जोशी र एडिसनल क्याबीनेट सेक्रेटरी लायन कृष्णज्योति शाक्य, क्याबिनेट सेक्रेटरी दिपककृष्ण प्रजापति लगायत जिम्मेवार लायन्स पदाधिकारीको उपस्थिति रहेको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- कतारका राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
- नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने सरकारको तयारी: प्रधानमन्त्री
- आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि प्रारम्भ
- कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डवीच आज द्विपक्षीय वार्ता हुँदै
- गण्डकी प्रदेश सरकार गठन प्रकरणको रिटमाथि आज पनि सुनवाइ हुँदैं
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान