शनिबार, बैशाख ८, २०८१

यस कारण आयुक्त पाठकले दिए राजीनामा

काठमाडौं फागुन ३, इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँडमा अनियमिततासम्बन्धी उजुरी अगाडी नबढाउने सर्तमा ९३ लाख रुपैयाँ घूस प्रकरण सार्वजनिक भएसंगै नियमक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । आयुक्त पाठकले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका हो ।

यद्यपी राजीनामा दिदैमा आयुक्त पाठक माथि प्रस्तुत घुस प्रकरणमा छानविन नहुने होइन उनिमाथि छानविन र कारवाही हुने सम्वद्ध निकायका अधिकारीले बताए । अव ससंद मातहतका निकायबाट समेत पाठकमाथि छानविन हुने र घुस प्रकरण प्रमाणित भएसंगै उनिमाथि कारवाही प्रकयिा सुरुहुने   बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।