बिहिबार, बैशाख १३, २०८१

मन पर्ने ….

काठमाडौ फागुन १५

यो कस्तो भन्न नहुने गर्नू पर्ने!
लौ अब गर्न नहुने भन्नु पर्ने!!

पर्यो फसाद भन्न नहुने गर्नू पर्ने!
कस्तो बाध्यता गर्न नहुने भन्नु पर्ने!!

जो जे जे पनि गर्ने नै ठिक हुने!
ईमान्दार चाहि हेर है कामलाग्ने!!

जो कानुन बमोजिम मात्र गर्ने !
काम गर्न नजान्ने क्षमता नहुने!!

एउटा भन्छ गरेर कानुन बनाउने!
अर्को बिद्यमान कानुन अनुसार चल्ने !

एउटा भन्छ जसरीनी हो कमाउने!
एक बारको जुनी मोजमस्ति गर्ने!!

अर्को छ कुनै लोभ लालच नगर्ने!
सकभर सरल जिबन बिताउने!!

एउटा पर्यो हाकिमको मन जित्ने!
अर्को सर्बसाधारणको मन पर्ने!!

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।