बिहिबार, चैत्र १५, २०८०

जनता बैंक र मेडिसिटिवीच स्वास्थ्य सम्झौता

काठमाडौं फागुन ३, जनता बैंक नेपाल लिमिटेड र मेडिसिटि अस्पतालबीच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सवालमा स्वास्थ्य सम्झौता भएको छ ।
प्रस्तुत सम्झौता अनुसार अस्पतालले बैंकका कर्मचारी तथा जनता बैंकको डेविट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले भंैसेपाटी स्थित मेडिसिटी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष छुट प्राप्त गर्ने उल्लेख रहेको छ ।

बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालको तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गर्नुभएको बैकद्दरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।