आइतवार, असार २१, २०७७
BigTop ताजा

उपप्रबन्धक चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौ माघ १८, अख्तियार दुरुपयो अनुसन्धान आयोगले आज नेपाल विद्युत् प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरी विरुद्ध मुद्धा दायर गरेको छ ।
आयोगका अनुसार उपप्रबन्धक चौधरीले सार्वजनिक सेवामा रहँदा रु दुई करोड १४ लाख ५८ हजार ८३४ बराबरको भ्रष्टाचार गर्दै गैरकानूनीसम्पत्ति आर्जन गरेको दावी स मुद्दा दायर गरेको हो ।
आयोगले आज दायर मुद्धामा बिगो बराबरको रकम चल अचल सम्पत्ति जफत गर्न माग गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031