शुक्रबार, चैत्र १६, २०८०

विदेशमा अवैध लगानी र पेैसा थुपार्ने नेपालीहरुको नाम सहितको समाचारले चौतर्फी तरङ्ग पैदा

काठमाडौं माघ ४,  खोज पत्रकारिता केन्द्रले विदेशमा अवैध लगानी गर्ने र पेैसा थुपार्ने नेपालीहरुको नाम सहितको समाचार प्रकाशन गरेपछि यसले चौतर्फी तरङ्ग पैदा भएको छ ।
अन्तराट्रिय खोज पत्रकारहरुसँगको समन्वयनमा प्रकाशन गरिएको प्रतिवेदनमा नेपालका ५५ जनाले विभिन्न देशमा लगानी गरेको दावी गरिएको छ । अन्तराष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टले उपलब्ध गराएको विवरण र खोज पत्रकारिता केन्द्र नेपाल (खोपके) ले गरेको अनुसन्धानले ५५ जना नेपालीले विदेशमा लगानी गरेको फेला परेको खोज पत्रकारिता केन्द्रले जनाएको छ ।

प्रतिवेदनमा ५२ अर्ब रुपैयाँ स्वीस बैंकमा राखिएको दावी गरेको छ । त्यसैगरी विदेशमा अवैध रुपमा लगानी गरेको रकम एक खर्बभन्दा बढि रहेको उल्लेख गर्दै नेपालका बरिष्ठ आठ जना पत्रकारको सक्रियतामा तयार पारिएको प्रस्तुत प्रतिवेदनको सत्यतामाथि आशंका नगर्न आग्रह गर्दै केन्द्रमा अवद्ध नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले एक वर्षको लगाएर निकालिएको नतिजा तथ्यपरक भएको दावी गर्नुभयो ।छ ।

यस्तो विस्तृत प्रतिवेदन

५५ नेपालीको विदेशमा लगानी

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174