बिहिबार, चैत्र १५, २०८०

केन्द्रद्दारा ७९३ कर्मचारीलाइ कारवाहीका लागि सिफारिस

काठमाडौ माघ १७, राष्ट्रिय सतर्कता केन्द्रले २४९ कार्यालयमा अनुगमनको धmममा अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको जनाएको छ ।

केन्दका अनुसार कार्यालयका प्रमुखलाई समय पालना नगर्ने र तोकिएको समयमा कार्यालय नआउने कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको जनाएको छ ।

त्यस्तै गरि ८८ हजार ८९२ जना जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाए पनि ७७ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाउदा प्रतिवेदन तयार गर्न केन्द्रले ढिलाइ भएको जनाउँदै तत्काल सम्पति विवरण बुझाउँन समेत भनेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।