शनिबार, बैशाख ८, २०८१

अनेरास्ववियु क्रान्तिकारीको आह्वानमा आज निजी विद्यालय बन्द

काठमाडौं असार ३,  नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीको आह्वानमा आज निजी विद्यालयमा हडताल सहित काठमाडौं उपत्यकाका निजी तथा संस्थागत विद्यालय बन्द गराएका छन ।

विप्लव संगठनले निजी विद्यालयमा लिइएको बढी शुल्क फिर्ता तथा आफ्ना संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललगायत नेताको पक्राउ गरेको विरोधमा शैक्षिक हडतालको आह्वान गरेको हो ।

हडतालका कारण काठमाडौँ उपत्यकालगायत अधिकांश स्थानका निजी विद्यालय बन्द र्भका छन भने एकाध सामुदायिक विद्यालयमा भने पढाइ भइरहेको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।