शुक्रबार, चैत्र १६, २०८०

३२ जिल्लामा चुनावी कमाण्ड सम्हाल्ने काँग्रेसका चुनावी कमाण्डर को -कहाँ ?

काठमाडौं कार्तिक २७, नेपाली कांग्रेसले आसन्न पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा चुनावी कमाण्डर तोकेको छ । मंसिर १० गते पहिलो चरणमा प्रदेश र प्रतिनिधिसभा चुनाव हुन लागेका ३२ जिल्लामा नेपाली कांग्रेस चुनावी कमाण्डर तोकेको हो ।  नेपाली कांग्रेस र पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै अत्याधिक मतका साथ पार्टी र उम्मेदवारहरुलाई विजयी गराउन  क्रमस  केन्द्रीय प्रतिनिधि तोकिएको नेपाली कांग्रेसले जनाएको छ ।

चुनावी कमाण्डर को -कहाँ ?

सोलुखुम्बु: खिलानाथ दाहाल  संखुवासभा: धना खतिवडा भोजपुर: तारामान गुरुङ्ग ओखलढुंगा: मृदुला कोइराला ताप्लेजुङ: केशवकुमार वुढाथोकी  पाँचथर:  वेनुपराज प्रसाई खोटाङ: रमा पौडेल  नुवाकोट: प्रा. वासुदेव घिमिरे रसुवा: बहादुर सिंह लामा १० धादिङ: रामेश्वर उपाध्याय ११ सिन्धुपाल्चोक: मिन विश्वकर्मा १२ दोलखा: पुष्पा भुषाल  १३ रामेछाप: शोभाकर पराजुली १४ मुस्ताङ: शोभियतबहादुर अधिकारी १५ म्याग्दी: तिलक रानाभाट १६ बाग्लुङ: कुमार खड्का १७ मनाङ: डा. हिमलाल घिमिरे  १८ लम्जुङ: धनबहादुर मास्की राना १९ गोरखा: भेषराज दुवाडी २० रूकुम (पूर्वी भाग): कृष्ण कार्की  २१ रोल्पा: पार्वता डि.सी. चौधरी २२ रूकुम (पश्चिम भाग): गेहेन्द्र गिरी   २३ जाजरकोट: गोविन्द मल्ल २४ हुम्ला: डा. प्रमोद अर्याल २५ मुगु डिल्लीराज तिवारी २६ जुम्ला: सरस्वती शाह  २७ कालिकोट: आशा वि.क. २८ डोल्पा: विद्या खनाल २९ दार्चुला: नरेन्द्र सिंह भण्डारी  ३० बझाङ: शंकरप्रसाद पाण्डे ३१ बाजुरा: अरुणप्रकाश सिंह राठौर  ३२ बैतडी: दिलेन्द्रप्रसाद बडू रहेका छन ।