बिहिबार, बैशाख १३, २०८१

मन्त्रीपरिषद बैठक : रक्षा सचिवमा केसी नियुक्त

 बाढी पहिरोबाट प्रभावितका लागि विशेष योजना ल्याउने

काठमाडौं कात्तिक २०,   मन्त्रीपरिषदको आज बसेको बैठकले सरकारले ग्रामीण पहुँच सुधार परियोजनाका लागि एशियाली विकास बैंकबाट एक सय मिलियन डलर ऋण सहायता प्राप्त गर्नेसम्बन्धी सम्झौतामा वार्ता गर्नका लागि वार्ता टोली गठन सहित गत श्रावण भाद्रमा मुलुकको विभिन्न भूभागमा आएको बाढी पहिरोबाट प्रभावितका लागि विशेष योजना ल्याउने नितिगत निर्णग गरेको छ ।

त्यस्तै बैठकले रक्षा सचिवमा विनोद केसीलाई नियुक्त गरेको छ ।