शुक्रबार, चैत्र १६, २०८०

इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत महम्मदको जन्मदिनको अवसरमा शुक्रवार सार्वजनिक बिदा

काठमाडौ मंसिर १४, सरकारले इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत महम्मदको जन्मदिनको अवसरमा भोली मंसिर १५ गते शुक्रबार नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयले आज जारी गरेको विज्ञप्तिमार्फत यस्तो जानकारी दिएको हो । हज़रत मुहम्मद ९محمد صلی اللہ علیہ و آلہ و سلم० ९ ूमुहम्मद इब्न अब्दुल्लाह इब्न अब्दुल मुत्तलिबू का जन्म सन ५७० ईसवी में भएको थियो । उहाँले नै इस्लाम धर्म का प्रवर्तन गर्नु भएको बताइन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

को हुन मुस्लिम पैगंबर हजरत मुहम्मद ?