बिहिबार, बैशाख ६, २०८१

३२ जिल्लामा काँग्रेसले तोक्यो चुनावी योद्धा

काठमाडौं कात्तिक ४,  नेपाली कांग्रेसले आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अन्तएगत पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।   काँग्रेसले टुंगो लगाएका उम्मेदवारहरुमा क्रमस सिन्धुपाल्चोक–१ मा मोहनबहादुर बस्नेत, गोरखा–१ मा चीनकाजी श्रेष्ठ, ताप्लेजुङमा केशव दाहाल, संखुवासभामा दीपक खड्का, भोजपुरमा उमेशजंग रायमाझी, खोटाङमा सरस्वती बजिमय, सोलुखुम्बमा बलबहादुर केसी, ओखलढुंगामा रामहरि खतिवडा, दोलखामा रुद्र खड्का र रामेछापमा कान्छाराम तामाङ नुवाकोट–१ मा डा. रामशरण महत, नुवाकोट–२ मा अर्जुननरसिंह केसी, धादिङ–१ मा विश्व अर्याल, धादिङ–२ मा दिलमान प्राख्रिन, लमजुङमा दिलबहादुर घर्ती, मनाङमा टेकबहादुर गुरुङ र म्याग्दीमा खम्बीर गर्बुजा रहेका छन ।

त्यसैगरी, बाग्लुङ–१ मा चम्पादेवी खड्का, बाग्लुङ–२ मा निरज पुन, रुकुम पूर्वमा गोपालजीजंग शाह, रुकुम पश्चिममा वीरबहादुर ओली, रोल्पामा अमरसिंह पुन, जाजरकोटमा राजीवविक्रम शाह, कालीकोटमा भूपेन्द्रजंग शाही, हुम्लामा मंगल शाही, जुम्लामा देवेन्द्र शाही, मुगुमा हस्तबहादुर मल्ल, डोल्पामा अंगद बूढा, बझाङमा पृथ्वीबहादुर सिंह, बाजुरामा कविराज पण्डित, बैतडीमा नरबहादुर चन्द र दार्चुलामा विक्रमसिंह धामीलाई उम्मेदवार बनाइएको छ भने

सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र गोरखा क्षेत्र नम्बर–२ मा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई कांग्रेसले सघाउँने भएको छ । त्यस्तै गरि रसुवा र मुस्ताङमा अझै उम्मेदवारको टुंगो लागेको छैन भने प्रदेशसभा सदस्य उम्मेदवारको पनि आज राती वा भोली विहान सम्म टुंगो लगाइने जानकारी सम्वद्ध स्रोतले दिएको छ ।

  त्यस्तैगरि प्रदेशतर्फ   ताप्लेजुङ क-लीलादेवी बोखिम  ताप्लेजुङ ख-दीपेन्द्रकुमार सेन्दाङ

पाँचथर क- नरेन्द्रकुमार केरुङ  पाँचथर ख-सुरेन्द्रकुमार दहाल

भोजपुर क-अजम्वर काम्वाङ- संघीय समाजवादी फोरम  भोजपुर ख -गोविन्द कार्की

खोटाङ क- सुवासकुमार पोख्रेल  खोटाङ ख-विष्णुकुमार राई

सोलुखुम्बु क- प्रकाश कार्की   सोलुखुम्बु ख-आङ्गेलु शेर्पा

ओखलढुंगा क-मित्रसेन दाहाल ओखलढुंगा ख-प्रदिप कुमार सुनुवार

सिन्धुपाल्चोक १ क-विष्णु खत्री  सिन्धुपाल्चोक १ ख- राजेन्द्र श्रेष्ठ

सिन्धुपाल्चोक २ क-  सिन्धुपाल्चोक २ ख-

दोलखा क- वर्मा लामा दोलखा ख- केशव चौलागाई

रामेछाप क- रत्न कार्की  रामेछाप ख- जीतवहादुर मगर

रसुवा क- नेपाली काँग्रेस (उम्मेदवारको नाम अप्राप्त ) रसुवा ख- नेपाली काँग्रेस (उम्मेदवारको नाम अप्राप्त )

नुवाकोट १ क- महेन्द्र थिङ नुवाकोट १ ख -रमेश महत

नुवाकोट २ क- जगदिश नरसिंह केसी  नुवाकोट २ ख- जगत लामा

धादिङ १ क- मधु कुमार श्रेष्ठ धादिङ १ ख- प्रभात किरण श्रेष्ठ

धादिङ २ क- सोनाम तामाङ राप्रपा धादिङ २ ख- रमेश धमला

लमजुङ क-गर्जबहादुर गुरुङ लमजुङ ख-कृष्णप्रसाद कोइराला

मनाङ क-चिन्ताबहादुर घले मनाङ ख-कर्मा गुरुङ

म्याग्दी क- भिम प्रसाद गौचन-राप्रपा म्याग्दी ख- अमलाल फगामी

मुस्ताङ क- मिक्युर गुरुङ  मुस्ताङ ख- छिरिङ धावा गुरुङ

गोरखा १ क- धिरन थापा गोरखा १ ख- राजेन्द्र वजगाई

गोरखा २ क- -नयाँशक्ति पार्टी(उम्मेदवारको नाम अप्राप्त ) गोरखा २ ख-  प्रकाश दवाडी

बाग्लुङ १ क-दिपेन्द्र थापा  बाग्लुङ १ ख- प्रकाश पौडेल

बाग्लुङ २ क- बम मल्ल  बाग्लुङ २ ख-जीत शेरचन

रुकुम पूर्व क-ध्रुव पुन  रुकुम पूर्व ख- दत्त बहादुर बस्नेत

रुकुम पश्चिम क-वीरबहादुर ओली रुकुम पश्चिम ख- खडग डाँगी

रोल्पा क- (उम्मेदवारको नाम अप्राप्त )  रोल्पा ख-(उम्मेदवारको नाम अप्राप्त )

जाजरकोट क-देवराज सिंह  जाजरकोट ख- दिपकजंग शाह

कालीकोट क-टेकराज शाही  कालीकोट ख-काली बहादुर सहकारी

हुम्ला क- ठान बहादुर रोकाया  हुम्ला ख-जीवन बहादुर शाही

जुम्ला क- राजु कठायत  जुम्ला ख- भिमनिधी हमाल

मुगु क- तिलक बहादुर मल्ल  मुगु ख- खड्ग बहादुर शाही

डोल्पा क- वेगम सिंह ठकुरी  डोल्पा ख- सुरेश बहादुर शाही-काँग्रेस/ कर्ण बहादुर बुढा(राप्रपा) मध्य एक

बझाङ क- चन्द्रा जोशी  बझाङ ख- नरेश बहादुर सिंह

बाजुरा क-जनकराज गिरी  बाजुरा ख- पदम बहादुर शाही

बैतडी क-हरिमोहन भण्डारी  बैतडी ख-गणेश चन्द -राष्ट्रिय प्रजातन्त्र पार्टी

दार्चुला क-मदन गिरी  दार्चुला ख-जगदिश पाल

संखुवासभा क- (उम्मेदवारको नाम अप्राप्त )  संखुवासभा ख-(उम्मेदवारको नाम अप्राप्त )