बुधबार, बैशाख १२, २०८१

१०८ कन्याकुमारीको पुजा अर्चना गर्दै पूर्व उद्योगमन्त्री जोशी

काठमाडौं असोज २८, काठमाडौं महानगर पालिका वडा न, १९ स्थित यट्खाटोलमा आयोजित १०८ कन्याकुमारीको पुजन कार्यक्रमममा कन्या कुमारीको पूजाअर्चना सहित दक्षिणा दिदै पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशी ।