बिहिबार, बैशाख १३, २०८१

शुक्रवार सार्वजनिक बिदा

काठमाडौं कार्तिक ९ , छठ पर्वको अवसरमा नेपाल सरकारले  शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भोलि पनि देशभर सार्वजनिक बिदा हुने उल्लेख छ ।  छठको अवसरमा तीन दिन सार्वजनिक बिदा हुनुपर्ने सरोकारवालाबाट माग हुँदै आएको बेला सरकारले थप एक दिन बिदा दिएको हो ।